समाचार

हिमानी शाहले छठ पूजा गर्न जादा उनलाई स्वागत गर्न मान्छेहरुको लर्को, उनले बच्चा देखी ब्रिद्धसम्मलाई गरिन यस्तो व्यबहार

पूर्वयुवराज्ञी हिमानी शाहले काठमाडौंको नागपोखरीमा पुगेर छठी माताको पूजा अर्चना गरेकी छिन्।पूर्व युवराज्ञी शाहले छठ पर्वको मुख्य दिन शनिबार अपरान्ह नागपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिई छठी माताको पूजा अर्चना गरेका हुन्। छठ पूजा मूल समारोह समिति तथा जयश्री सन्तोषी माता सेवा समिति लगायतका धार्मिक संघ, संस्थाहरुको संयोजनमा नागपोखरीले छठ पर्व विशेष रुपमा मनाइएको छ।

नागपोखरीमा छठी माईको पूजाका लागि विभिन्न धार्मिक संघ, संस्थाहरुको पनि सहभागिता हुने गर्दछ। विशेषगरी तराईमा मात्रै मनाउने गरिएको छठ पर्वलाई काठमाडौंको उपत्यका र पहाडहरुमा पनि मनाउने कामको विधिवत सूरुवात २०५८ सालबाट भएको बताइन्छ। 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *