समाचार

शितलनिवासबाट विमानस्थल हेलिकप्टरमा राष्ट्रपति

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासबाट विमानस्थल जान हेलिकप्टर चढेकी छन् । म्यानमारको राजकिय भ्रमणमा निस्किएकी राष्ट्रपति भण्डारीले सडक हुँदा पनि हेलिकप्टर प्रयोग गरेकि हुन् । विमानस्थल जाँदा सवारीका कारण सडक जाम हुने भएकाले राष्ट्रपतिले हेलिकप्टर प्रयोग गरेको बताइएको छ । उनी म्यानमारमा पाँच दिने राजकिय भ्रमणका लागि जानका लागेकी हुन्। म्यानमारका राष्ट्रपति यु विन मिन्टको निमन्त्रणामा भण्डारी म्यानमार जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *