समाचार

सोनिका रोकायो र पारस साहको एस्तो सम्बन्ध

हट मोडेल एवम् पछिल्लो समयकी चर्चित भिजे सोनिका रोकायाले सञ्चालन गरेको लिक्वीड लाउन्च बारमा देशका ख्याति प्राप्त कलाकार तथा उच्च ओहदा व्यक्तीत्वहरुको चहलपहल शुरु हुने गरेको छ । फराकिलो सोच र स्वतन्त्र विचारकी धनि सोनिकाले सञ्चालन गरेको उक्त बारमा दिनभरीको थकान मेट्नको लागि साझँपख राम्रै जमघट हुने गरेको छ।यसैबीच, बिहिबार साझँ पुर्व युवराजधिराज पारस शाह पुग्दा एकाएका लिक्वीड लाउन्ज बारमा पुग्दा माहोल नै फेरिएको छ।

हालसालै सामाजिक सञ्जाल टिकटकमा पूर्वयुवराज पारस शाहको एउटा भिडियो भाइरल बनेको छ । भिडियोमा पारसले आफ्ना शुभेच्छुकलाई कसैले पनि आफूर्लाइ राजावादी नभन्न भन्दै सबै जना नेपाली भएको बताएका छन् । ‘यो वादी उ वादी भनेर छुट्याउने हैन सबै नेपाली हो’ बुलेट मोटरसाइकलमा हेलमेट लगाएर बसिरहेका पारसले भनेका छन् । यूट्यूवर सोनिका रोकाया । यूट्यूवमा उछृङ्खल र अश्लिल संवादहरुको भिडियो बनाएर चर्चामा आएकी उनी पछिल्लो समय पूर्वयुवराज पारससित बारम्बार देखिन थालेकी छन् ।

चर्चित कलाकार देखि पत्रकारसम्मलाई आफ्नो बारमा ल्याउन सफल सोनिकाले पूर्व युवराज नै आफ्नो बारमा ल्याएर फेरि एकपटक आफूलाई प्रमाािणत गरेकी छन्।त्यहाँ उपस्थित कलाकार मात्र हैन विदेशी पर्यटकसमेतको मुहारमा हाँसो थियो । भव्य चहलपहलमा रम्न÷रमाउन चाहने युवराज पारसलाई बोलाएकी थिइन अहिलेकी बहु चर्चित मोडल एवम युटुवर सोनिका रोकायाले।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *