समाचार
दँशैको मुखेमा स्कुलमा रहेको पानी जमेको खाल्डोमा परी ७ वर्षीया प्रीयान्सुको मृत्यु
काठमाडौं, १० असोज- धनुषा, जनकपुर उपमहानगरपालिका-८ स्थित रत्नसागर पोखरीमा बिहीबार दिउँसो सोही उपमहानगरपालिका(९ पिडारीचोक बस्ने ओखलढुंगा सुनकोशी गाउँपालिका-१ बल्खुका ४५ वर्षीय राजकुमार राई डुबेर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।
रौतहट, राजपुर नगरपालिका(५ बस्ने लखिन्द्र शाहकी ७ वर्षीया छोरी प्रीयान्सु कुमारी शाह सोही स्थानस्थित विद्यालयको प्राङ्गणमा रहेको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको अवस्थामा बिहीबार बेलुका फेला परेकी छिन् ।

