समाचार

बढ्यो यूके पाउण्ड र कुवेती दिनारको मूल्य, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

काठमाडौं -सोमबार नेपाली बजारमा कुवेती दिनार र यूके पाउण्डसहित केही देशको मूल्य बढेको छ। आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १७ पैसा तोकिएको छ भने बिक्रिदर ११३ रुपैयाँ ७७ पैसा तोकिएको छ । त्यस्तै आज एक ओमानी रियालको खरिददर २९४ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

त्यसैगरी आज एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ३२ पैसा तोकिएको छ । १ सय कोरियन वनको खरिददर ९ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ६४ पैसा तोकिएको छ । त्यसैगरी युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रिदर १४२ रुपैयाँ २९ पैसा तोकिएको छ।भने आज एक साउदी रियालको खरिददर ३० रुपैयाँ १७ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ३३ पैसा तोकिएको छ।

बहराईन दिनारको खरिददर ३ सय ११ रुपैयाँ तोकिएको छ भने बिक्रिदर ३ सय १ रुपैयाँ ७० पैसा तोकिएको छ । एक युएई दिरामको खरिददर ३० रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ९८ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३७२ रुपैयाँ ७१ पैसा तोकिएको छ भने बिक्रिदर ३७४ रुपैयाँ ६८ पैसा तोकिएको छ । भने एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २४ पैसा तोकिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *