समाचार

यस्तो छ आजको सुनको मूल्य, किन्ने होइन ?

काठमाडौं– आज नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलमा ३०० ले बढेर । मंगलबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बुधबार ७१ हजार ३०० मा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुनको मूल्य तोलामा ७१ हजारमा कारोबार भएको महासंघले जनाएको छ । हिजो भने सुनको मूल्य स्थिर रहेको थियो । आज चाँदीको मूल्य पनि पाँच रुपैयाले बढेको छ । यस्तै चाँदी बुधबार तोलामा रु ८३० मा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदी रु ८२५ मा कारोबार भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *