समाचार

माफी माग्दै पारसले भने- ‘छाेरामाथि पुलिसकाे दु*र्व्यवहार देख्दा मैले स*हन सकिनँ

काठमाडाैँ । पूर्व युवराज पारस शाहले विमान स्थलमा ड्युटीमा रहेका प्रहरी अधिकारी माथि आफूबाट भएकाे दु*र्व्यवहार प्रति मा*फी मागेका छन् । आइतबार विमान स्थलमा आमा काेमल शाहकाे बिदाइका लागि पुगेका पारसले एक प्रहरी अधिकारी लाई ध*केलेकाे भिडियाे भा*इरल बनेकाे थियाे ।

उपचारका लागि बैंकक जाने क्रममा काेमल शाहकाे बिदाइमा पारस सँगै उनका छाेरा हृदयेन्द्र पनि विमान स्थलकाे भीआइपी कक्षमा प्रवेश गर्न खाेज्दा साे घ*टना भएकाे थियाे । पारसले छोरा हृयदेन्द्रको अनुहारमा प्रहरीको ला*ठी तेर्स्याएकाे देखे पछि आफ्नाे मुड ख*राब भएकाे र आवेशमा आएर साे घ*टना हुन पुगेकाे फेसबुक स्टाटस मार्फत जनाएका छन् ।

उनले साे स्टाटसमा आफ्नाे मुड ठीक अवस्थामा नरहेकाे र साेही वेला आफ्नाे छाेरा माथि प्रहरीले पनि दु र्व्य*वहार गर्न खाेजेकाेले आफूले सहन नसकी हा*तपात गरेकाे बताएका छन् । उनले सम्बन्धित पक्ष सँग मा*फी माग्दै बाँकी निर्णय गर्ने जिम्मा जनतालाई नै दिन चाहेकाे बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *