बिचार/ब्लग

राजेश पायल राईको घरमा पुग्दा जे देखियो ….

काठमाडौँ। गायक राजेश पायल राई नेपाली म्युजिक इन्डस्ट्रीमा नामी मात्र हैन सर्बाधिक पैसा कमाउने गायक मध्यमा पनि पर्दछन। यो स्थानसम्म उनि त्यसै पुगेका भने हैनन्, उनलाई यो नाम र दाम मिल्न करिब २५ वर्ष लागेको छ। हाल नेपाली सेलिब्रिटीहरु मध्य सबै भन्दा बढी विदेश भ्रमण गर्ने कलाकारमा राई आउनु हुन्छ ।

विभिन्न सांगीतिक कार्यक्रमको सिलसिलामा उनको लगभग आधा समय त आकाश मै बित्छ । सानो उमेर मै जव उनले ‘फैलियो माया दुबो सरी’ गित गाए तव संगीत प्रेमी लगभग सबै नेपालीले उनलाई चिनिसकेका थिए । त्यस यता राइले संगीत यात्रालाई आत्म साथ गरिरहेका छन् । पछिल्लो समय उनलाई ‘राई इज किङ’ भनेर चिन्ने गरिन्छ ।

संगीतबाट नै आर्जन गरेको पैसाले काठमाडौँको शान्तिनगरमा पहिलो घर किनेका राजेश पायलले फेरी अर्को घर पनि किनेका छन । गायक राजेश पायल राई नेपाली म्युजिक इन्डस्ट्रीमा नामसंगै दाम पनि राम्रै कमाएका छन् । करिब दुई करोडको लगानीमा किने का उनको घरमा पुग्दा जे देखियो तलको भिडियोमा हेर्नुहोस । भिडियो यहाँ लिंकमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *