समाचार

पृथ्वीराजमार्गमा दुर्घटनाग्रस्त बस

पृथ्वीराजमार्ग अन्तर्गत बन्दीपुर गाउँपालिका–५ ढावमा आइतबार भएको दुर्घटनाग्रस्त बस । नारायणगढबाट बेनीतर्फ जाँदै गरेको बा ४ ख ५९८८ नं को बस दुर्घटनामा १३ यात्रु घाइते भएका छन् । घाइतेको डुम्रे बजारस्थित लक्ष्मी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । तस्वीर:- सानेबहादुर नेपाली

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *