समाचार

हेर्नुहोस यस्तो छ आजको सुनको मूल्य

काठमाडौं । आज साताको तेस्रो दिन सुनको भाउ स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार सोमबार २ सय रुपैयाँले बढेको सुनका भाउ आज सोही मूल्यमा कारोबार भइरहेको छ ।

आज बजारमा छापावाल सुन प्रतितोला ६५ हजार २ सय रुपैयाँ मा कारोबार भइरहेको छ । त्यस्तै  तेजावी सुन ६४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज सुनको भाउसँगै चाँदीको भाउ भने यथावत रहेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भईरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *