समाचार

जंगली च्याउ खादा १ को मृत्यु

पाँचथर / पाँचथर फाल्गुन्नद गाउँपालिका ५ बस्ने ४८ बर्षीया सुनिता चेम्जोङले जंगली च्याउ खादा उनको मृत्यु भएको छ । साउन ७ गते चेम्जोङ र निजकी सासु सन्तमायाले जंगलबाट च्याउ ल्याएर खाएपछी दुबै जान बिरामी भएका थिए। सन्तमायाको मोहनमोहन अस्पताल बिर्तामोड झापामा उपचार भईरहेको छ भनि सुनिताको बिराट नर्सिङहोम बिराटनगरमा उपचारको क्रममा आज बिहान साढे ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *