समाचार

यस्तो छ आजको सुनचाँदी बजारभाउ

११ साउन, काठमाडाैँ – आज सुनको मुल्य प्रतितोला ६५ हजार ३ रुपैयाँमा कारोबार रहेको छ । गत महिनाको अन्तिम दिन ६४ हजारमा कारोबार भएको सुन   ६५ हजार ३ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ६४ हजार ७ सय ६ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला मूल्य ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *