समाचार
रौतहटकी एक किशोरीलाई फकाउँदै प्रदीपले काठमाडौंस्थित आफ्नो कोठामा बोलाए , अनि…
काठमाडौं । एक जना युवकले ललाई फकाई गर्दै एक युवतीलाई आफ्नो कोठामा ल्याए। त्यसपछि उनलाई लामो समय कोठामै ब*न्धक बनाए। जब ब*न्धक बनाएको आफन्तले थाहा पाएपछि उजुरी गरेपछि उनी शनिवार प*क्राउ परेका छन्।काठमाडौं कुलेश्वर बस्ने भारत मोतीहारी घर भएका २३ वर्षीय प्रदिप कुमारले भक्तपुर सूर्यविनायक कटुञ्जे बस्ने रौतहटकी १७ वर्षीया किशोरीलाई प्रदिपले शुक्रबार दिउँसो ललाई फकाई, ध*म्काई ज*बरजस्ती आफ्नो कोठामा राखेका थिए।
त्यसपछि कुलेश्वयरस्थित आफ्नो कोठामाल्याई ब*न्धक बनाई राखेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अ*पराध महाशाखा टेकु तथा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट संयुक्त रुपमा खटिएको प्रहरीले किशोरीलाई उ*द्दार गरी प्रदिपलाई प*क्राउ गरेको हो।यस सम्बन्धमा प्रहरीले आवश्यक अ*नुसन्धान गरिरहेको छ ।



