समाचार

भोलिदेखि लोक सेवाको परिक्षा, आज रोक्न भन्दै विरोध प्रदर्शन !

काठमाडौं– लोकसेवा आयोगको केन्द्रिय कार्यालय अगाडि बिहीबार प्रदर्शन गरिएको छ । स्थानीय तहको कर्मचारी भर्नाका लागि गरिएको विज्ञापन खारेज गर्न दवाव दिँदै प्रदर्शन गरिएको हो ।

स्थानीय तहमा कर्मचारी भर्नाका लागि खुलाइएको सो विज्ञापनमा संंविधानबमोजिम समावेशी र समानुपातिक नभएको भन्दै आन्दोलनरत आदिवासी, जनजाति, महिला, दलितलगायतले प्रदर्शन गर ेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले सो विज्ञापन खारेज गर्न दवाव दिँदै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *