समाचार

ट्रयाक्टरमा चेपिएर एक जनाको मृत्यु

सुनसरी / सुनसरीको ईनरुवा नगरपालिका-९ जमुवामा ट्रयाक्टरमा चेपिएर १ जनाको मृत्यु भएको छ । आज बिहान साढे ९ बजेको समयमा को २ त ८३४० नम्बरको ट्रयाक्टरले खेत जोत्ने क्रममा हिलोमा फसेको र निकाल्ने प्रयास गर्दा ट्रयाक्टर पल्टीई स्थानीय २४ बर्षीय चन्दन कुमार मेहेतालाई चेप्दा गम्भीर घाईते भई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा बिहान १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *