समाचार

एकपटक राष्ट्रिय अवार्ड पाउने मनदेखिको इच्छा थियो : पुष्प खड्का

अभिनेता पुष्प खड्काले चलचित्र मंगलमबाट उत्कृष्ट अभिनेताको विधामा राष्ट्रिय चलचित्र पुरस्कार जिते । वि.सं २०७४ को राष्ट्रिय पुरस्कारमा उत्कृष्ट अभिनेताको पुरस्कार प्राप्त गर्दै उनी केही डराए, कतै उत्साहित भए त कतै चञ्चल पनि । चलचित्र मंगलममा उनले गरेको अभिनयको तारिफ फिल्म वृतमा खुबै भएको थियो । उनी शो चलचित्रलाई लिएर निकै आशावादी पनि थिए । फिल्म अझै पनिबाट नेपाली रजतपटमा प्रवेश गरेका उनले नायकको रुपमा भने दर्पण छायाँ २ मा काम गरेका थिए । चलचित्र मंगलममा उनले गरेको काम दर्शकले त मन पराएका थिए नै, उनको त्यो अभिनय राष्ट्रिय अवार्डको लागी पनि योग्य ठहरिएको छ । पहिलो पटक सरकारले दिएको अवार्ड र नगद पुरस्कार पाएर खुसि भएका अभिनेता पुष्प खड्कासँग गरेको कुराकानीः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *