समाचार

अविरल वर्षासँगै आएको पहिरोले घर बगाउदा एकै घरका आमासहित दुई छोरा छोरी बेपत्ता

सिन्धुली- सिन्धुलीमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन्। दुधौली नगरपालिका १२ मा शनिबार ले घर बगाउँदा जिनाखु बुनिटारका ३० वर्षीया सुनिता पौडेल, उनकी १० वर्षीया छोरी सविता र छोरा सागर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरोले पुरिएका हिराबहादुर पौडेलको भने स्थानीयवासीले सकुशल उद्धार गरिएको बताइएको छ । बेपत्ता तीनै जनाको खोजी भइरहेको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *