समाचार

रेखा थापाको मल्टी स्टारर फिल्मको निर्देशकमा रेनशा अनुबन्धित

नायिका रेखा थापाले आफ्नो होम प्रोडक्सनबाट निर्माण गर्न लागेको छैठौ चलचित्रको निर्देशनको जिम्मा कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राईलाई दिएकी छिन् । महिला प्रधान चलचित्रको निर्माणमा सक्रिय रेखाले यो पटक मल्टी स्टारलाई कास्ट गर्दै चलचित्र निर्माण गर्ने तयारीमा छिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *