समाचार

नायिका स्वेता खड्का भन्छिन्: ‘एकदमै धेरै मिस गरिरहेकि छु’

काठमाडौँ। दिबंगत नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का विवाह बन्धनमा बाधिँएको ५ वर्ष पूरा भएको छ । नेपालि सिने क्षेत्रमा लामो योगदान दिएका श्रीकृष्णको अकालमा स्वर्गीय भएका थिए। आज बिवाह दिनको पांच बर्ष लाग्दै गर्दा स्वताले उनको श्रीमान श्रीलाई सम्झिएर भाबुक बनेकी छिन।तर दुखको कुरा यो जोडी विवाह बन्धनमा बाँधिएको महिना दिनभित्रै उनीहरु सदाका लागी छुट्टिएका थिए । हो यो जोडीलाई विवाह भएको एक महिनामा नै भगवानले छुटाएको थियो । हाल नायिका स्वेता खड्का एक्लै छिन् । नायक श्री श्वेता र सबैका लागि सम्झना मात्रै सिमित रहेका छन्।

यसैबीच स्वेताले आफ्नो विवाह भएको ५ वर्ष पूरा भएको दिनलाई सम्झदै श्रीकृष्णसँगको तस्विर शेयर गर्दै एक भावुक स्टाटस लीखेकी छिन् । उनले भनेकी छिन , एकदमै धेरै मिस गरिरहेकि छु , विवाह दिनको पांच बर्षको अवसरमा धेरै धेरै शुभकामना।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *