समाचार

ढुङ्गामुनि प्लाष्टिकमा लुकाएर राखेको अवस्थामा फेला परेको विष्फोटक पदार्थ

प्रहरी चौकी मटेला सुर्खेतबाट प्रहरी सहायक निरीक्षक नरबहादुर थापाको नेतृत्वमा आइतबार गस्तीमा गएका प्रहरी टोलीले चिङ्गाड गाउँपालिका–७ वडाकाँडास्थित बाटो छेउको ढुङ्गामुनि प्लाष्टिकमा लुकाएर राखेको अवस्थामा फेला परेको सकेट ७८ थान, गन्धक दुई केजी, सेफ्टी फ्यूज आठ थान, डेटकड एक मिटर र केप ६० थान विष्फोटक पदार्थ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *