समाचार
६१ औँ संसद् दिवस कार्यक्रममा बुलेटिनको विमोचन गर्दै
संघीय संसद र पूर्व सांसद मञ्च, नेपालको आयोजनामा सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आयोजित ६१ औं संसद दिवस कार्यक्रममा प्रकाशित बुलेटिनको विमोचन गर्दै सभामुख कृष्णबहादुर महरा, राष्टिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत ।


