समाचार

कबिर सिंहको सफलतापछि शाहिद कपुरले बढाए ह्वात्तै आफ्नो पारिश्रमिक

एजेन्सी- फिल्म ‘करिब सिंह’ को सफलतापछि शाहिद कपुरको करियर उचाइमा पुगेको छ । फिल्ममा उनले निभाउको अभिनयलाई अत्यन्तै मन पराइएको छ । ‘सोलो लिड’ को रुपमा यो फिल्म शाहिदको करियरको सबैभन्दा सफल फिल्म बताइएको छ ।

फिल्मले बलिउडमा एकसय पचास करोड बढीको व्यापार गरेको छ ।फिल्ममा शाहिदका अलवा कियारा आडवाणीको मुख्य भूमिका छ । यसैबिच शाहिदले कबिर सिंहको सफलतापछि आफ्नो पारिश्रमिक बढाएको बताइएको छ ।

शाहिदले दोहोरो अंकमा आफ्नो पारिश्रमिक बढाउने निर्णय गरेका छन् । कबिर सिंहको सफलताबीच शाहिदले आफ्नो नयाँ प्रोजेक्ट बक्सर डिङ्गको सिंह बायोपिकको तयारी सुरु गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *