समाचार

प्रकाश सपुतलाई कामी दमाई भनेर जातिय नारा लागाउंने सुबासले खाए थप्पड ?

जे नहुनु पर्ने हो त्यही हुन्छ नेपालमा । यतिबेला देश देखि विदेश सम्म प्रकास सपूतको गलबन्दीको चर्चा र बिवाद पनि चुलिएको छ । बिवाद यतिसमम चुलिएको छकि अब यो मुद्दा जायतिय मुद्दामा परिनत भएको छ । संघिय संसदमा पनि यसले ठूलो रुप लिने देखिएको छ ।

प्रकास सपूतले आफ्नो तरिकाले प्रष्टोक्ती दिईररहका छन् भने शम्भू राई आफ्नो हिसाबले मुद्दाको तयारीमा जुटी रहेका छन् । गीत बिवादमा जातिय बिवाद आउंदा देश नै जात जातमा बिवाजित भएको छ । सामाजिक संजालमा सुवास नामका एक व्यक्तीले प्रकास सपुतलाई जातियताको नामले तनाब दिई रहेका छन् । उनी बिवरुद्ध ठूलो कारबाही हुने देखिन्छ ।

समाजलाई जायित द्धन्दमा ज लैजाने खालको पोष्टले यतिबेला सबै एकजुट भएक छन् । यही बीच सामाजिक अभियान्ता पुण्य गौतमले नयां खुलासा गरेका छन् । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *