मनोरञ्जन

तस्विरमा हेर्नुहोस सुन्दरी नायिका वर्षा राउतका हट तस्विर

काठमाडौ- नाई नभन्नु ४ ल बाट नेपाली चलचित्रमा डेब्यु गरेकी चर्चित नायिका हुन् वर्षा राउत । छोटो समयमानै दर्शकको मन जित्न सफल भएकी उनि फिल्ममा अभिनय गर्नु भन्दा पहिले पनि म्युजिक भिडियोमा ब्यस्त थिइन् । दर्जर्न जती फिल्म खेलिसकेकी उनले ‘भ्यालेनटाइन डे’ मा मौका पारेर प्रेमी सञ्जोग कोइरालासँग विवाह बन्धनमा बाधिएकी थिइनन् । उनको विवाह पछाडि उनको निकै चर्चा बढ्यो ।

पछिल्लो समय उनले अभिनय गरेको फिल्म ‘जात्रै जात्रा ले धमकेदार ब्यपार गरेको छ । बेलाबेलामा आफ्ना पति सञ्जोग कोइराला संगका तस्विरहरु शेयर गरेकी हुन्छिन् । उनि फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । फिल्म ‘जात्रै जात्रा’ को अस्ट्रेलिया शोका क्रममा पुगेकी वर्षा पोशाकका कारण ट्रोल बनेकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *