समाचार
लागु औषध गाँजासहित तीनजना पक्राउ

हेटौंडा, ५ असारः जिल्ला प्रहरी कार्यालय मकवानपुरले ३७ किलोग्राम लागूऔषध गाँजासहित पक्राऊ गरेको अनुसार पर्षा पटेर्वा सुगौली—१ का ३२ बर्षीय साम महमद र भारतको बिहार चैदाबादका २४ बर्षीय मनिस कुमार र ४५ बर्षीय अन्नुदेबी पासवान र द्यच्(ण्ज्ञऋल्टढडट नम्बरको कारसहित सार्बजनिक गर्दै ।


