यस्तो छ- शिशिर भण्डारीको धादिङको घर ! शिशिरको बुवा आमा पहिलो पटक मिडियामा आए

अ+
अ
अ-

पछिल्लो समय बिभिन्न सामाजिक कार्यहरु गर्दै सबैको मन मुटुको ढुकढुकी बनेका शिशिर भण्डारी यतिबेला चितवनमा छन् । चितवनका दुखी गरिबहरुको भिडियो कैद गर्दै उनीहरुको सहयोगका लागि जुटेका शिशिर भण्डारीलाई सबैले माया र सम्मान गर्दछन् । यसैबिच सबैको मनको चाहना अनुसार शिशिरको बुवा आमा पहिलो पटक मिडियामा आएका छन् । स्टार न्युज नेपालका रबिन पौडेलले धादिँग पुगेर शिशिरको बुवा आमालाई मिडियामा ल्याए । शिशिर सानोमा कस्ता थिए, कसरी मिडिया क्षेत्रमा लागे ? हेर्नुहोस यो भिडियो, जहाँ शिशिर भण्डारीका बुवाले शिशिरको भन्दा उत्कृष्ट दोहोरी सुनाए ।