समाचार

आफ्नै भदालाई भेटाएर पालेको भन्दै सहयोग उठाएकी कमला भागेर गाउँ पुगिन् । उनकै घरमा पुगे, पत्रकार । कमलाको पर्दाफास

काठमाडौं- पछिल्लो समय धादिँगका बालक अनुज भुषालका भिडियोहरु युटुबमा भाईरल भैरहेका छन् । अघिल्लो समय एक महिलाले उनलाई काठमाडौंमा पालेको खबरले सबैको आँखामा आँशु आयो । धादिँगबाट टिपरमा लुकेर आएको कथा बुन्दै बालकलाई पढाउने भन्दै सबैको सहयोगको आश गरेकी बिमलाको पछि पर्दाफास भयो । पछि बिमला ती बालकको फुपु रहेको खुल्यो । उनले पटक पटक कुरा फेरिन् । अनेक कथा बुनिन् तर पछि उनको सत्य लुकेन र उनी ती बालक सहित धादिँग भागिन् । यसैबिच स्टार न्युज नेपालका रबिन पौडेल धादिँग पुगे र त्यहाँको वास्तविकता सबै पर्दाफास गरे । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *