समाचार

सोनिका रोकायाले चलाएको रेष्टुरेन्टमा सोनिकासँगै पत्याउनै नसकिने अबस्थामा देखा परे पारस

काठमाडौं, २५ जेठ । पूर्वराजपरिवारका सदस्य पूर्वयुवराज पारस शाहबाहेक सबै सदस्य थाइल्यान्डको बैंककमा छन् । पारस पनि काठमाडौंका विभिन्न कार्यक्रममा सहभागी भइ नै रहेका छन् ।तर उनी यसपाली पहिले भन्दा धेरै भिन्न देखिउका छन् । दुब्ला पातला देखिएका पारस अहिले भने त्यस्ता पातला देखिएका छैनन् ।

उनी, हालै मात्र मोडल भनिएकी सोनिका रोकायाले चलाएको रेष्टुरेन्टमा पुगेको तस्बिरहरू सार्वजनिक भएका छन् । उक्त तस्बिरमा पत्याउनै नसक्ने स्वरूपमा पारस देखा परेका हुन् ।

केही समयअघि उनलाई हृदयघात भएपछि नर्भिक अस्पतालमा राखेर आरामका लागि सुझाव दिइएको थियो ।प्राय मदिरामा रमाउने पारसले उक्त कार्यक्रममा भने मदिरा नलिएको प्रस्टै देखियो । उनले खरबुजाको जुस पिएका थिए ।पारस रोगबाट तंग्रिएको उक्त तस्विरमा देखिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *