समाचार

भद्रगोलका बुढो सिते बा रियलमा यति हेण्डसम ! हिरोईन भन्दा राम्री श्रीमती र करोडौंको मालिक

काठमाडौं- सुखद अवस्थामा होस,चरम दुःख परेका बेलामा पनि यी सिते बाले ठाउँ न कुठाउँ ‘ए हो,ठीकै छ’ भनेर खित्तित्त हाँस्दै अरु पात्रलाई हैरान पार्छन् भने दर्शकलाई चाहिँ रमाइलो गराउँछन् । भद्रगोलका यिनै सितेबा एक छोराको बाबु पनि हुन् । बिभिन्न व्यापार, व्यवसायमा सँगल्न मधुसुदन पाठकको करोडौंको कारोबार रहेको छ ।

काभ्रपलाञ्चोक जिल्ला कोशीबेखा गाविस वडा नं. १ पिले डाँडा घर भइ हाल राजधानीको चण्डोलमा बस्दै आएका मधुसूधन पाठक नामधारी यी सीते बा वास्तविकतामा भने बल्ल ३० बर्षका भए । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *