समाचार
पाँचथरको फिदिम बजारमा भिषण आगलागी २ घर जलेर खरानी
पाँचथरमा बजारमा आगलागी हुदा २ जलेर नष्ट भएका छन् । पाँचथरको सदरमुकाम फिदिम बजारमा भएको आगलागीबाट स्थानीय संगीता राना मगर र कर्णकुमार थापाको घर जलेर नष्ट भएका हुन् ।
आगलागीको सुरु पाथिभरा मिष्ठान्न भण्डारबाट भएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको हो ।


