समाचार

प्रदेश-२ परिसरभित्र रक्सी, चुरोट, खैनी र पानपराग खुलेआम भेटियो

जनकपुरधाम- प्रदेश-२ परिसरभित्र रक्सी, चुरोट, खैनी र पानपराग खुलेआम थुपे भटिएको छ ।योजना, नीति, नियम बनाउने र बहस गर्ने थलो मानिने प्रदेश–२ को परिसरमै यस्तो देखिएपछि देद्यनेपनि अचम्मित भएका छन् ।यसो त सरकारी कार्यालयमा धुम्रपान, मध्यपान प्रतिबन्धित नै हुन्छ ।

जहाँको शौचालयमा जोकोही पुग्दा लाग्छ कि, यो कुनै रक्सी र चुरोटको अखडा नै हो १ प्रदेशसभाका सांसदहरुकै लापर्वाहीका कारण यस्तो अव्यवस्थित अवस्था देखिएको बताइएको छ ।स्रोतका अनुसार परिसरमा रहेको चमेनागृहमा बस्नेहरु नै रक्सी सेवन गर्छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *