uncategorized

कामदार विदेश पठाउन ठप्प, व्यवसायी आन्दोलनमा

काठमाडौं १८ जेठ । एकबर्ष देखि बन्द मलेसिया रोजगारी खुलाउनुपर्ने, म्यानपावरले राखेको धरौटीमा ब्याज पाउनुपर्ने लगायत माग पूरा नभएपछि बैदेशिक रोजगार ब्यवसायीले कामदार विदेश पठाउन रोकेका छन् ।

बैदेशिक रोजगार ब्यवसायी संघको आब्हानमा म्यानपावर एजेन्सीहरुले कामदार पठाउन रोकेपछि शुक्रबारदेखि कोहीपनि बैदेशिक रोजगारमा जान नपाएको संघका अध्यक्ष रोहन गुरुङले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *