समाचार

रवि लामिछानेलाई धम्की दिनेलाई बिनयले दिए कडा चुनौती

चर्चित संचारकर्मी रवी लामिछाने भर्खरै बैबाहिक सम्बन्धमा बाधिएका छन् । उनको कामको तारिफ गर्दै उनको समर्थनका धेरै फ्यानहरु उनले कमाएका छन् । संचार माध्यमा बाटै उनले कैयौ समाजसेवाका कामहरु गरेर धेरै दुखी पिडितको उद्दार गरेका छन् ।

सधैं सबैले राम्रो काम गर्दा गर्दै पनि आलोचना खेप्नु स्वाभाबिक हो । यस्तैमा केही महिना अघी रबिलाई एक धम्की आएको थियो । उनलाई उक्त धम्किमा “तलाई बेवारीसे बनाईदिन्छु ” भनेर भनिएको थियो । यसै कुराको खण्डन गर्दै बेवारीसे लास समितिका एक सदस्य बिनय जंग बस्नेतले आक्रोस ब्यक्त गरेका छन् । बिएवारीसे शब्दको अर्थ नबुझ्ने ले दिएको धम्किलाई उनले यसरी आक्रोस ब्यक्त गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *