समाचार

पूर्व राजा ज्ञानेन्द्र शाह दम्पत्ति बैंकक प्रस्थान

काठमाडौँ, ५ जेठ । पूर्व राजा ज्ञानेन्द्र शाह र उनकी पत्नी पूर्व महारानी कोलमराज्यक्ष्मी शाह आज बैंकक उडेका छन । थाईल्याण्डको फुकेटमा अध्ययनरत नातिनी पूर्णिकाको ग्र्याजुएसन सेरोमोनीमा सहभागी हुन उनीहरु बैंकक गएको बुझिएको छ । पूर्वराजा शाह दम्पत्ति थाइ एयरको विमानमार्फत बैंककतर्फ प्रस्थान गरेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *