समाचार

ललितपुरको एउटा घरमा जमिनमुनिबाटै ग्याँस निस्किन थाल्यो ! ७ महिनादेखि यसरी खाना पकाएर खाँदैछन्

काठमाडौं- ललितपुरको थर्ड क्लास क्याफे नामक एक क्याफेमा जमिनमुनिबाट ग्याँस निस्किएको छ । त्यहाँका सँचालकले बिगत ७ महिनादेखि त्यहि ग्याँसमा पकाएको खानेकुराहरु खाईरहेका छन् । सन्जय खड्काको क्याफेमा बोरिंग गर्न खाल्डो खन्दा ग्याँस निस्किएपछि त्यसलाई समायोजन गरी खाना पकाउन उक्त ग्याँसको प्रयोग भएको हो ।

यस अगाडि पनि ललितपुरमै जमिन मुनिबाट ग्याँस निस्किएको खबर आएको थियो तर पछि त्यो सेलायो । अहिले ललितपुरमै यस्तो भएपछि शिशिर भण्डारी उक्त ठाउँमा पुगे र अवलोकन गरे । क्याफे सँचालक खड्काका अनुसार उनले १० ठाउँमा बोरिँग खन्दा ९ ठाउँबाट ग्याँस निस्किएको छ । भिडियो हेर्नुस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *