समाचार

बद्रि भीकारीले भने, मेरो मान्छेको नागरिकता दिनुहोस्

पथरी- सि एम कन्दङ्वा राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ विहिबार दुइजना स्रष्टा सम्मनित गर्ने कार्यक्रम रहेको थियो । कार्यक्रममा गायक तथा साहित्यकार लक्ष्मिप्रसाद ( एल पि ) जोसि र युवा प्रतिभाबाट शंकर चापागाइ ( धनकुटे कान्छा ) सम्मानित हुनु भएको थियो । त्यहा धेरै सर्जकहरुको उपस्थित थियो । त्यहि बीच कवि (साहित्यकार) बद्रि भिखारी पनि उपस्थित हुनुहुन्थो । उहाँले प्रेम सम्बन्धीत् कविता भन्नलाग्नु भएको थियो तर त्यहाको माहोलले उहालाई व्यङ्ग्यात्मक कविता भन्न लगाए पछि, समय सान्दर्भिक कविता बचन गर्नु भयो ।

उहाको कविता सुरु भए पछि अन्त्य सम्म पुरै व्यङ्ग्य झल्किएको छ । उहाले देशको हाल परिपेक्षमा रहेर नागरिकताको बिषयमा व्यङ्ग्य गर्नु भएको छ । उहाले कविताको सुरुवातमै भन्नु भयो, मेरो मान्छेको नागरिकता दिनुहोस् । दिनुस् पिज मेरो मान्छेको नागरिकता दिनु होस् । के लिनुहुन्छ छानी छानी लिनुहोस्……….., तर दिनुस् पिज मेरो मान्छेको नागरिकता दुनुहोस् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *