समाचार

लङ्का आक्रमणः गिर्जाघरमा एकजना शंकास्पद आक्रमणकारी छिरेको

कोलम्बो – श्रीलङ्काको राजधानी कोलम्बोका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर ९चर्च० मा गत आइतबार भएका शृङ्खलाबद्ध बम बिस्फोटमा मृत्यु हुनेको संख्या बुधबार मध्यान्हसम्म ३५९ जना पुगेको प्रहरीले जनाएको छ । बिस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका छन् । यसैक्रममा गराइएका विस्फोटनमध्ये एउटा गिर्जाघरमा एकजना शंकास्पद आक्रमणकारी छिरेको भिडियो अहिले सार्वजनिक भएको छ।

उक्त भिडियोमा शंकास्पद एक व्यक्ति ठूलो झोला बोकेर चर्चमा छिरेका छन्। इस्टर पर्वको दिन गराइएका आठ वटामध्ये त्यो एउटा आक्रमण थियो।राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा बिस्फोट गराइएका थिए 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *