समाचार

निर्मला हत्या प्रकरणकाे अनुसन्धान निचोडमा पुग्न सकेन

काठमाडौं । प्रहरीले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त र काठमाडौंको बबरमहलमा आफ्नै निवासमा मृत भेटिएका पूर्वराजदूत झा हत्या प्रकरणमा सूचनाको स्रोतबिनै अनुसन्धान गरिरहेको छ। हत्या भएको लामो समय बित्दासमेत सूचनाको आधिकारिक स्रोतको अभावमा प्रहरीले यी दुवै घटनाको अनुसन्धानलाई निचोडमा पु¥याउन सकेको छैन। हाल आएर प्रहरीले निर्मला पन्त र पूर्वराजदूत झाको हत्यालाई उस्तै प्रकृतिको घटनाका रूपमा लिन थालेको छ।
कारण दुवै घटनामा प्रहरीलाई सूचना दिने मान्छेसमेत छैन। ‘प्रहरीले सूचनाको ‘लिड’ पाए ‘भेरिफिकेसन’ गर्न सहज हुने बताउँदै आएको छ। आजको राजधानी दैनिकमा खबर रहेकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *