समाचार

किन डरलाग्दो मानिन्छ लुक्ला विमानस्थल ? यसरी खोले अनुभवी पाइलटले भित्री रहस्य

वैशाख १ गते बिहान सोलुखुम्बुस्थित लुक्ला विमानस्थलमा एउटा विमान उडान गर्ने क्रममा चिप्लियो र नजिक रहेको हेलिप्याडमा रहेका दुईवटा हेलिकप्टरमा ठोकियो।घटनामा परेर तीन जनाको मृत्यु भयो। यसअघि पनि लुक्लामा हवाई दुर्घटना भएका छन्। सन् २००८ मा लुक्ला विमानस्थलमा भएको दुर्घटनामा १२ जर्मन नागरिकसहित १८ जनाको मृत्यु भएको थियो। सो विमानस्थल विश्वका डरलाग्दा विमानस्थलको सूचीमा पर्छ र त्यहाँ दुर्घटना हुने सम्भावना रहेको बताइन्छ। आखिर किन यस्तो हुन्छ लुक्ला विमानस्थलमै ? यस्तो छ भित्री रहस्य हेर्नुहोस 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *