बिचार/ब्लग
पृथ्वीनारायण शाहलाई धूलो चटाएको इतिहास झल्काउँदै किर्तिपूरमा बनाए कलाकारहरुले यस्तो मूर्तिहरु
यो दृश्य हो किर्तिपूर बाघ भैरब क्षेत्रमा निर्माणाधिन युद्ध स्मारक पार्कको । देशका २८ जना ख्याति प्राप्त कलाकारहरुले १५ दिन लगाएर यो ऐतिहासिक काल खण्डको झल्को दिने गरी यी मूर्तिहरु बनाएका हुन् । युद्धका विभिन्न आयामहरु, क्षणहरु अनि गहकिलो इतिहास झल्कने मात्रा नभई यो मूर्तिहरुले सिंगो किर्तिपूरको सभ्यतालाई अझ झनै उजागार गरिदिएको छ, नयाँ पुस्तालाई इतिहास बुझ्न सजिलो बनाइदिएको छ । हेर्नुहोस यी युद्धकालिन मूर्तिहरु
