अ+
अ
अ-
बेइजिङ, १२ वैशाख (रासस) – राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा बिहीबार सान्सी प्रान्तबाट बेइजिङमा आइपुग्नुहुँदा बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ पराष्ट्रमन्त्रालयका उपमन्त्री कोङ सुयानयुले स्वागत गर्नुभयो । तस्वीर – सुरेन्द्रबहादुर नेपाली, रासस, बेइजिङ



