काठमाडौँमा एकाबिहानै भूकम्पको धक्का, सर्वसाधारण सडकमा

अ+
अ
अ-

ठमाडौँ । काठमाडौँमा एकाबिहानै भूकम्पको धक्का महशुस भएको छ । २०७२ साल पछाडी विभिन्न् पराकम्पहरु गइरहे पनि ति पराकम्प सर्वसाधारणले महशुस नगरे पनि बुधबार बिहान गएको भूकम्प भने राम्रोसँग महशुस हुने गरी गएको छ । एकाबिहानै भूकम्प गएपछि सर्वसाधारणमा एक किसिमको त्रास फैलिएको थियो । छोटो समयका लागी गएका भूकप्पले घरहरु हल्लिएका थिए ।भूकम्पका बारेमा थप विबरण आउन बाँकी नै छ ।