अ+
अ
अ-
काठमाडौँ, ११ बैशाख । केहि बेर अघि काठमाडौँमा भूकम्पको ठुलो धक्का महसुस भएको छ । ६ बजेर २९ मिनेट जादा गएको भूकम्पले काठमाडौँबासीलाई ब्युझाएको थियो । केन्द्र बिन्दु कहा र कति रेक्टरस्केलको गएको हो भन्ने जानकारी आउन बाकी रहेको छ ।

८ हजार बढीले ज्यान गुमाउने गरि गएको शक्तिशाली भूकम्प भोलि बैशाख १२ गते तिन वर्ष पुग्दैछ ।


