अ+
अ
अ-
काठमाडौं । श्रीमानले आफ्नै श्रीमतीको विभत्स हत्या गरेका छन् । हत्या हुनेमा मनमाया वाइवाक रहेकी छिन् ।ललितपुरको गोदावरी नगरपालिका–१ मा ४२ वर्षीय जय बहादुर वाइवाले ४१ वर्षीया श्रीमती मनमाया वाइवाको विभत्स हत्या गरेका हुन । काठमाडौं । श्रीमानले आफ्नै श्रीमतीको विभत्स हत्या गरेका छन् । हत्या हुनेमा मनमाया वाइवाक रहेकी छिन् ।ललितपुरको गोदावरी नगरपालिका–१ मा ४२ वर्षीय जय बहादुर वाइवाले ४१ वर्षीया श्रीमती मनमाया वाइवाको विभत्स हत्या गरेका हुन ।

प्रहरी वृत्त सातदोबाटोका अनुसार उनका पति जय बहादुर श्रीमतीको हत्या गरि टाउको र खुर्पासहित हिड्दा पक्राउ परेका हुन् । श्रीमतीको टाउकोमा घनले हानेपछि खुर्पाले टाउको छिनाएको प्रहरी अनुसन्धानले पत्ता लगाएको छ । उक्त घटनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


