करेन्ट लागेर एक जनाको मृत्यु

अ+
अ
अ-

गोरखाको गण्डकी गाउँपालिका–३ फुजेलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

३५ वर्षीय भुवन अधिकारीको करेन्ट लागेर मृत्यु भएको हो । बिजुलीको पोलमा काम गर्न जाँदा करेन्ट लागेर उनको मृत्यु भएको हो ।