तनहुँको दमौलीमा माईक्रोले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक शर्माको मृत्यु

अ+
अ
अ-

तनहुँ । तनहुँको दमौलीमा माईक्रोले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालकको मृत्यु भएको छ । मंगलबार व्यास-४ मालेबगरमा माईक्रोले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक व्यास १० परेवा डाडाका वर्ष २३ का रमेश शर्माको मृत्युको भएको हो ।