शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन

अ+
अ
अ-

सुन्दरहरैचा / नव बर्ष २०७६ सालको शुभ अवसरमा शुक्रबार राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीको निवास सुन्दरहरैचा-३ गछिया मोरङमा नववर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता तथा राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीले आयोजना गरेका थिए । शुभकामना आदानप्रदान कार्यक्रममा ने.का. केन्द्रिय सदस्य तथा सांसद डा. मिनेन्द्र रिजाल , ने का.केन्द्रीय सदस्य डा. शेखर कोइराला , महासमिति सदस्य डा. सुनिल शर्मा तथा सुन्दरहरैचा न.पा. का नगर प्रमुख शिवप्रसाद ढकाल लगायतकाे सहभागिता थियोे ।