समाचार

बाबुरामले यसरी सम्झिए रवीन्द्रलाई : मैले धेरै आशा गरेको युवा नेताको निधनले स्तब्ध छु

काठमाडौं, १५ फागुन । नयाँ शक्ति नेपाल पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हेलिकप्टर दुर्घट्नामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनले स्तब्ध भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *