समाचार

ओली सरकारले भ्रष्टचार, बेथिति र विसंगतिको जग बसालेको आरोप

काठमाडौं, ६ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले भ्रष्टचार, बेथिति र विसंगतिको जग बसालेको आरोप लगाएका छन् ।

g]sf jl/i7 g]tf kf}8]n dGtJo JoQm sf7df8f}Fdf laxLaf/ …g]kfnL sfFu|]; / nf]stflGqs ;dfhjfbÚ k’:ts ljdf]rg sfo{qmddf cfkm”n] n]v]sf] k’:tsaf/] dGtJo JoQm ub}{ g]kfnL sfFu|];sf jl/i7 g]tf /fdrGb| kf}8]n . tl:a/ M k|bLk/fh jGt,/f;;

आज तनहुँको व्यास नगरपालिका–११ को बेलटारीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् । ओली सरकारले भ्रष्टाचार, बेथिति र विसंगतिको जग बसाएकाले मुलुक समृद्धिको बाटोमा अगाडि बढ्न नसक्ने दाबी गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *