खेलकुद

च्याम्पियन्स लिग : म्यानचेस्टर युनाईटेड पीएसजीसँग पराजित

काठमाडौं,  १ फागुन । युरोपियन च्याम्पियन्स लिग फुटबलका प्रि–क्वाटरफाइनलका खेल सुरु भएका छन् । गएराति भएका पहिलो लेगका खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) र ए.एस. रोमा विजयी भएका छन् ।

फ्रान्सको पिएसजीले इङ्लिस क्लब म्यान्चेस्टर युनाईटेडलाई उसैको मैदानमा २–० ले हरायो । पाहुना टोलीका लागि दुबै गोल किलियन एम्बाप्पेले गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *